Michel Teló - Ai Se Eu Te Pego (Nepali translation)

Nepali translation

ओहो, जब तिमी मेरो पासमा आऊछौ

ओहो ओहो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमा आऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
स्वदीलो स्वदीलो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमा आऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
शनिवारको पाटीमा
सवै नाच्न सुरू गरे
अनि मेरो छेवैबाट निस्कि यौटी राम्री केटी
आँट गरे अनि मैले भन्न थाले !
 
ओहो ओहो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमा आऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
स्वदीलो स्वदीलो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमाआऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
Submitted by cbajee on Thu, 13/12/2012 - 21:49
Author's comments:

नेपाली अनुवादक- शिव मिश्र
translated by- Shiva Mishra
www.cbajeeko.blogspot.com

Portuguese

Ai Se Eu Te Pego

More translations of "Ai Se Eu Te Pego"
Portuguese → Nepali - cbajee
Comments