Russia is waging a disgraceful war on Ukraine.     Stand With Ukraine!
  • Naren Limbu

    हेरी बसें

Share
Font size
Original lyrics

हेरी बसें lyrics

हेरी बसें उनीलाई मलाई नै हेरे जस्तो
सोची बसें उनीलाई मलाई नै सम्झे जस्तो
जस्तो लाग्छ मलाई
 
मक्ख परिरहेको छु म त यहाँ
तर उसलाई केहि पनि थाहा छैन त्यहाँ (२)
 
[Chorus]
लौन के भाको (२)
हे लौन लौन लौन लौन के भाको (२)
लौन के भाको (२)
 
साथीभाईको माझमा पनि उसैको कुराकानी
आफन्तको साथमा पनि उसैको चर्चा छ नि
चर्चा चलिरहेको छ
 
चर्चा चलिरहेको छ उसैको यहाँ
तर उसलाई केहि पनि थाहा छैन त्यहाँ (२)
 
[Chorus]
 

 

Translations of "हेरी बसें (Heri ..."
Comments