Please translate Lekali

Nepali

Lekali

लेकाली हेहे चोयाको डोको

सानु माया हेहे लगाउने धोको

नपुग्दै मर्छु पो क्यारे हे

भन सोल्टी बरोबर नढाटी

बग्यो खोला बेसी घर सम्मै

तिम्रो माया कलेजिमा टम्मै

आँखै मा गाजलु लपक्कै

भन माया लाईदिउँ की छपक्कै

बैसैमा बैसैमा मर्छु पो क्यारे

रातो चोलो पाखुरीमा टिमीक्कौ

बस्यो माया अाखैमा झिमिक्कै

के गर्नु कर्कलो बारि

पर्ख तिमिलाई रोइरहनै नपारि

बैसैमा बैसैमा मर्छु पो क्यारे

Comments