Russia is waging a disgraceful war on Ukraine.     قف مع أوكرانيا!
يشارك
حجم الخط
الترجمة
Swap languages

ओहो, जब तिमी मेरो पासमा आऊछौ

ओहो ओहो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमा आऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
स्वदीलो स्वदीलो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमा आऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
शनिवारको पाटीमा
सवै नाच्न सुरू गरे
अनि मेरो छेवैबाट निस्कि यौटी राम्री केटी
आँट गरे अनि मैले भन्न थाले !
 
ओहो ओहो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमा आऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
स्वदीलो स्वदीलो
यसरी त तिमी मलाई मारी दिन्छौ
ओहो, जब तिमी मेरो पासमाआऊछौ
ओहो,ओहो, जब तिमी मेरो पासमा आऊछौ !
 
كلمات أصلية

Ai Se Eu Te Pego

كلمات الاغنية (البرتغالية)

التعليقات