Russland führt einen schändlichen Krieg gegen die Ukraine.     Stehen Sie an der Seite der Ukraine!
Teilen
Schriftgröße
Originaltext
Sprachen tauschen

Zchor Dovor - Skulen

זכר דבר לעבדך על אשר יחלתני
 
זאת נחמתי בעניי כי אמרתך חיתני
 
זדים הליצני עד מאד מתורתך לא נטיתי
 
Übersetzung

मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।

हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
 
म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
 
ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ।
 
Kommentare