Gashina (가시나) (traducere în Nepaleză)

Publicitate
traducere în NepalezăNepaleză
A A

Gashina Nepali translation

तिम्रो चिसो त्यो हेराईले
मलाई मार्न लागिरहेछ
बढिरहने तिम्रो मनको आगो
खरानी मात्र बाॅकी भईरहेछ किन
समय औषधी होला
झन् कमजोर म भईरहेछु
दुख पीडा पनि
सॅगै बोधो भईरहेछ
ठीक छ अब तिमीलाई भुलेर
फूलझै जिउछु आफै
Can't nobody stop me
Now
No try me
 
मेरो बास्ना चाहन्छन् सबै
पागलझै किन तिमी मात्रै जान्दैनौ
साच्चै बौलाएको त छैनौ तिमी
 
किन प्यारी मलाई यॅहा
जाॅदैछौ
 
मलाई यॅहा छोडीजादैछौ
सजिलै गरी छोडीजादैछौ
सॅगै जाने वाचा गरे नि
जादैछौ जादैछौ
 
तिखो गरी हेरी तिमी
निहुरिन लागिरहेछौ
जाॅदै म मेरो काॅडा
झन् गहिराईमा खनिरहेछु yeah
बाङ्गिसकेकोछौ नि
त्यसै माफि नमाग
साच्चै बाङ्गेको अहिले म
हैन तर तिमी
 
ठीक छ अब तिमीलाई भुलेर
फूलझै जिउछु आफै
Can't nobody stop me
Now
No try me
 
मेरो बास्ना चाहन्छन् सबै
पागलझै किन तिमी मात्रै जान्दैनौ
साच्चै बौलाएको त छैनौ तिमी
 
किन प्यारी मलाई
जादैछौ
 
मलाई यॅहा छोडीजादैछौ
सजिलै गरी छोडीजादैछौ
सॅगै जाने वाचा गरे नि
जादैछौ जादैछौ
 
तिमी ओईलियौ म फक्रिए
And it's over
फेरी फर्किन खोजे नि
अहिले देख्दामा म नभए
सधै राम्ररी बाच्न सक्छ भन्ने
जति सोच बनाए पनि
बौलाएको त छैनौ तिमी
 
किन प्यारी मलाई यॅहा
जाॅदैछौ
 
मलाई यॅहा छोडीजादैछौ
सजिलै गरी छोडीजादैछौ
सॅगै जाने वाचा गरे नि
जादैछौ जादैछौ
 
Postat de Shalomi TamangShalomi Tamang la Duminică, 09/09/2018 - 13:25

Gashina (가시나)

Comentarii