✕
Nepali
Превод
Оригинал
नजिक
Кликните да видите оригиналне текстове (енглески)
हे, तिमिलाई भेट्नु अघि म ठिक मात्रै थिएँ
म धेरै पिउँथे र त्यों नै गल्ती थियो तर म ठीक छु
सुनन ! तिम्रो साथी लाई भन उनीहरुलाई भेट्दा मलाइ राम्रो लाग्यो
तर मलाई आशा छ मा उनीहरुलाई फेरी भेट्ने छैन
मलाई थाहा छ येस्ले तिम्रो मन दुखाउँछ
बिग्रेको कारमा सहर गए र
४ बर्ष, सम्पर्क भयन
तर अहिले तिमिलाइ होटेलको बारमा देख्दा औधी राम्री लागिरहेको छ
म-म-म आफैलाई रोक्न सक्दिन
अह म म म अफुलाइ रोक्न सक्दै सक्दीन
तेसैले मायालु, मलाई नजिक तान
तिम्रो रोभरको पछाडिको सिटमा
मलाइ थाहा छ जुन तिमिले किन्न सक्दैनौं
त्यो तिम्रो पाखुराको टाटोमा टोक
दाहिने कुना को त्यो सिट तान
जुन सामन तिमिले चोरेकी थियेउ
तिम्रो बोउल्देर को कोठाको सथिको बाट
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
तिमी अहिले नि तेस्तै राम्री देखिरहेकि छेउ जुन दिन पहिलो पटक तिमिलाइ देखेको थिए
मैले बिर्सें कि मैले तिमीलाई किन छाडें, मा नादान थिएँ
बस र blink-182 गित बजाउ
ठिक छ, त्यो हामिले बजाएउ र Tuscon मा मर्यौ
मलाई थाहा छ येस्ले तिम्रो मन दुखाउँछ
बिग्रेको कारमा सहर गए र
४ बर्ष, सम्पर्क भयन
तर अहिले तिमिलाइ होटेलको बारमा देख्दा औधी राम्री लागिरहेको छ
म-म-म आफैलाई रोक्न सक्दिन
अह म म म अफुलाइ रोक्न सक्दै सक्दीन
तेसैले मायालु, मलाई नजिक तान
तिम्रो रोभरको पछाडिको सिटमा
मलाइ थाहा छ जुन तिमिले किन्न सक्दैनौं
त्यो तिम्रो पाखुराको टाटोमा टोक
दाहिने कुना को त्यो सिट तान
जुन सामन तिमिले चोरेकी थियेउ
तिम्रो बोउल्देर को कोठाको सथिको बाट
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
तेसैले मायालु, मलाई नजिक तान
तिम्रो रोभरको पछाडिको सिटमा
मलाइ थाहा छ जुन तिमिले किन्न सक्दैनौं
त्यो तिम्रो पाखुराको टाटोमा टोक
दाहिने कुना को त्यो सिट तान
जुन सामन तिमिले चोरेकी थियेउ
तिम्रो बोउल्देर को कोठाको सथिको बाट
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
नाइ, हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
नाइ, हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
नाइ, हामि कहिलै बुढो हुने छैनौ
हामि कहिलै बुढो हुने छैनौ
| Хвала! ❤ захваљено 1 пут |
| Можете захвалити подносиоцу притиском на ово дугме |
Детаљи о похвалама:
Guests thanked 1 time
Поставио/ла:
Гост У: 2017-01-05
✕
Преводи за "Closer"
Nepali
Коментари
- Пријавите се или се региструјте да бисте могли коментарисати
Russia is waging a disgraceful war on Ukraine. Станите уз Украјину!