• Mallika Karki

    यति धेरै मान्छेहरुको

Favorites
Share
Font Size
Original

यति धेरै मान्छेहरुको lyrics

(यति धेरै मान्छेहरुको भीडमा
एउटा मान्छे छ मेरो मनमा...)३
 
(गाजल टिका चुरा उसैको )२
सोर्‍ह शृंगार पनि उसैको
पनि उसैको...
(किन हुन्छ यस्तो मेरो तनमा
एउटा मान्छे छ मेरो मनमा )२
यति धेरै माछेहरुको भीडमा
एउटा मान्छे छ मेरो मनमा...
 
(नाचुँ झै लाग्छ तालमा उसैको )२
झुमु झैं लाग्छ सुरमा उसैको
सुरमा उसैको...
(किन होला छैन मन बशमा
@ npsongs.com
एउटा मान्छे छ मेरो मनमा )२
(यति धेरै माछेहरुको भीडमा
एउटा मान्छे छ मेरो मनमा )३
 

 

Mallika Karki: Top 3
Idioms from "यति धेरै मान्छेहरुको"
Comments