• Karna Das

    जिन्दगीको के भरोसा

  • 1 translation
Favorites
Share
Font Size
Original lyrics

जिन्दगीको के भरोसा lyrics

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२
 
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…२
 
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२
 
[रात्रिको अँधेरी, बिहानीको सुनौलो,
यहि नै संसारको रित हो साथी।
हर एक पलमा, दुखै दुख छन,
सुख त बहाना नै हो।]…२
 
आउने साथ आफ्नो नै निम्ती,
जान साथ, अर्कैको निम्ती…२।
 
जिन्दगीको के छ र आशा,
मृत्युको बादलले घेरेकै छ।
दुई आँखामा, एक मा हाँसो,
अर्कोमा रुवाई छ।
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२
 
[मान्छेले चाहेको त्यो कहाँ पुग्छ र,
न त कहिले पुग्ने नै छ।
हरेक जीवन, जिउनको निम्ती,
सम्झौता त हुनु नै छ।]…२
 
जुन हेरे जुनै राम्रो,
घाम हेरे पनि त्यस्तै।…२
मृत्यु पछि हे आम्मै, किन सबै रित्तै
किन सबै रित्तै…२।
 
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…२
 
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…३
 

 

Translations of "जिन्दगीको के भरोसा ..."
Please help to translate "जिन्दगीको के भरोसा"
Idioms from "जिन्दगीको के भरोसा"
Comments
dunkelheitdunkelheit    Sat, 04/02/2012 - 23:31

Why don't you request it by using the button right below the lyrics?