• One Direction

    превод на Nepali

Објави
Font Size
Nepali
Превод

मलाई तानेर

म सँग मुटुको ठाउँमा आगो छ
मलाई अँध्यारो सँग कुनै डर छैन
तिमीले त्यो कहिले सजिलो भएको देख्दैनौ
म सँग आत्मा को ठाउँमा खोला छ
अनि मायालु, तिमी एउटा डुंगा हौ
मायालु, तिमी नै एक मात्र कारण हौ
 
एदी तिमी मसँग नभएको भए, त्यहाँ केहि बाँकी रहँदैनथ्यो
एउटा मानिसको खोक्रोपना जसले कहिले उचाई चुम्न सकेन
एदी तिमी मसँग नभएको भए, म कहिले घाम देख्ने थिइन
तिमीले मलाई कोहि हुन सिकायौ
मेरो पुरै जीवनभर, तिमी मेरो साथमा थियौ
जतिबेला मेरो साथमा कोहि थिएन
यी सबै झुल्काले मलाई रोक्न सक्दैनन्
तिम्रो मायाको साथमा, मेरो कसैले तल तान्न सक्दैन
मेरो पुरै जीवनभर, तिमी मेरो साथमा थियौ
जतिबेला मेरो साथमा कोहि थिएन
यी सबै झुल्काले मलाई रोक्न सक्दैनन्
तिम्रो मायाको साथमा, मेरो कसैले तल तान्न सक्दैन
 
कसैले,कसैले
कसैले तल तान्न सक्दैन

कसैले तान्न सक्दैन
 
130k FavoritesShare
 
енглески
Оригинални текстови

Drag Me Down

Кликните да видите оригиналне текстове (енглески)

Преводи обрада

Коментари
RadixIceRadixIce
   Уторак, 14/08/2018 - 14:29

The following changes have been maded to the source lyrics. Please review your translation.
*the 3rd line of the 3rd stanza
With your love, nobody can drag me down --> With your love, nobody can drag me
*the 8th stanza has been edited
*the 3rd line of the 10th stanza
With your love, nobody can drag me down --> With your love, nobody can drag me