✕
Непалі
Переклад
Оригінал
बोहेमियन रास्पोडी
Натисніть, щоб побачити текст оригіналу (Англійська)
के म यहीँ संसारमा छु?
कि त म सपनामा छु?
पहिरोमा पुरिएको पो छु कि?
विपनाबाट पनि उम्किन सकेको छैन
आँखा खोल
माथि आकाशमा हेर
म त एक गरिब केटो हुँ, मलाई कुनै सहानुभूति चाहिँदैन,
किनकि म त सजिलै आउँछु, अनि सजिलै जान्छु,
घरी उँभो लाग्छु, घरी उँधो,
कुनै पनि तरिका हावा प्रहार गर्दछ, वास्तवमा मेरो लागि केहि मत्लब छैन
आमा मैले भर्खरै एउटा मान्छे मारेँ
उसको टाउकोमा बन्दुक तेर्साएँ
गाेलि हानेँ, अब ऊ मरि सक्याे
अामा, जिन्दगी बल्ल सुरू भयो
तर अब म गएँ र सबै फाल्दिएँ
आमा, उह
तपाँईलाई रुवाउन चाहन्न
यदि म फेरि यो समयमा भोलि आइन भने
अघि बढदै गर्नु, अघि बढदै गर्नु, जस्तो कि कुनै कुरा साँच्चिकै मतलब गर्दैन
एकदम ढिलो, मेरो समय आइसकेको छ
मेरो मेरुदण्डमा कम्पन पठाउँछ
जीउ दुख्छ सधैँ
बिदाई सबैलाई - मलाई जानुछ
तिमीहरू सबैलाई पछि छोडेर सत्यको सामना गर्नुछ
आमा, उह - (जुनसुकै दिशामा बतास चलोस्)
म मर्न चाहन्न
म कहिलेकाहीँ इच्छा गर्छुकि म नजन्मिएकै भए हुन्थ्यो
म मान्छेको सानो छाँया देख्छु
'स्क्याराम्युस', 'स्क्याराम्युस', के तिमी 'फान्डाङ्गो' नाच्छौ?
मेघ गर्जन र बिजुली चम्किँदै, मलाई धेरै, धेरै डराउँदै छ
'ग्यलिलेओ', 'ग्यलिलेओ'
'ग्यलिलेओ', 'ग्यलिलेओ'
'ग्यलिलेओ', 'फिगारो' - म्याग्निफिको
म त एक गरिब केटो हुँ, मलाई कसैले माया गर्दैन
उ त एक गरिब घरको गरिब केटो हो
यो दैत्यताबाट उसलाई बचाउनुहोस
सजिलै आउ, सजिलै जाउ - के मलाई जान दिन्छस्?
'बिस्मिल्ला'! नाइँ, हामी तँलाई जान दिन्नौँ -उसलाई जान दे!
'बिस्मिल्ला'! हामी तँलाई जान दिन्नौँ - उसलाई जान दे!
'बिस्मिल्ला'! हामी तँलाई जान दिन्नौँ - मलाई जान दे
तँलाई जान दिन्नौँ
तँलाई कहिल्यै जान दिन्नौँ
मलाई जान दे ( ओह,ओह, ओह)
नाइँ , नाइँ , नाइँ , नाइँ , नाइँ , नाइँ , नाइँ
ओह 'मामा' 'मिया', 'मामा' 'मिया', 'मामा' 'मिया', मलाई जान दिनुहोस्
'बियल्जिबुब'ले मेरो लागि राक्षस अलग्गै राख्यो,
मेरो लागि,
मेरो लागि
त्यसैले तैँले मलाई पत्थरझैँ बनाएर मेरो अँखामा थुक्ने सोच्न सक्छस्?
त्यसैले तैँले मलाई माया गरेर मलाई मर्नको लागि छोड्न सक्छस्?
'ओ', यस्तो गर्न सक्दैनस् मलाई
यहाँबाट निस्कनुछ - यहाँबाट तुरुन्तै निस्कनुछ
'उह' 'उह' 'उह', 'उह' हाँ, 'उह' हाँ
केही मतलब छैन
कसैले देखोस्
केही मतलब छैन - मलाई केही मतलब छैन
जुनसुकै दिशामा बतास चलोस्
Англійська
Оригінальний текст
Bohemian Rhapsody
Натисніть, щоб побачити текст оригіналу (Англійська)
Переглянути відео з субтитрами
| Дякую! ❤ подякували 49 рази |
| You can thank the subtitles submitter by pressing this button |
✕
Переглянути відео з субтитрами
| Дякую! ❤ подякували 49 рази |
| You can thank the subtitles submitter by pressing this button |
Переклади "Bohemian Rhapsody"
Непалі
Переклади каверів
Коментарі
- Увійдіть або зареєструйтесь, щоб додати коментар
Росія веде ганебну війну проти України. Будь з Україною!
Як підтримати Україну 🇺🇦 ❤️
Lithium