✕
Nepali
Nepali
वर्षमा दिनमा, लैलै, हर्षका दिन यी, लैलै
वर्षमा दिनमा, लैलै, हर्षका दिन यी, लैलै
दशैँ-तिहार चाड र बाड, खुशीले सारा भऱ्यो नि संसार
आ, हा-हा-हा, हा
खुशीले सारा भऱ्यो नि संसार
अर्काको देशमा, लैलै, सम्झना आको नि मैलाई (लैलै)
सयपत्री फूलेको आँगन (लैलै), रातो अक्षता, जमरा लगाई (लैलै)
यता मेरो आँसुको धारा, उता होलान् रातै ती निधार
आ, हा-हा-हा, हा
उता होलान् रातै ती निधार
सुपारी माला यो दाइलाई (लैलै), बाटोभरि आँखा ती फैलाई (लैलै)
बस्दै होली मेरी बहिनी (लैलै) दाजु आउने दिनहरू गन्दै (लैलै)
यसपालि पक्कै आउँछु म, बहिनी, सजाउनलाई आफ्नै त्यो संसार
आ, हा-हा-हा, हा
सजाउनलाई आफ्नै त्यो संसार (लैलै)
आ, हा-हा-हा, हा, आ-हा
खुशीले सारा भऱ्यो नि संसार (लैलै)
आ, हा-हा-हा, हा
उता होलान् रातै ती निधार (लैलै, लैलै)
Comments
izxsdklk





